logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


अंकुरण खबर
754
Shares

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारसहितलाई मुद्दा लगायत अन्य विषयमा छलफल हुने बताइएको छ ।

ललिता निवास प्रकरणमा पक्षपाती तवरले अख्तियारले मुद्धा अगाडि बढाएको आरोप नेपाली काँग्रेसले आरोप लगाउँदै आइरहेको छ ।