logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् आज कुन देशको कति पुग्यो?


अंकुरण खबर
949
Shares

काठमाडौं – बिहीबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ।  त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ २६ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ ९१ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ८० पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ५८ पैसा छ।