logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रहेनन् राष्ट्रिय सभा सदस्य उपाध्याय


अंकुरण खबर
923
Shares

क्यान्सर रोगबाट पीडित ५० वर्षीय राष्ट्रिय सभा सांसद तथा कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

२०४६ सालको जनआन्दोलनदेखि काङ्ग्रेसमा आबद्ध भएका उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो ।

उनको शुक्रबार नै लुम्बिनीमा अन्त्येष्टि गरिने प्रदेश सभा सदस्य फकरुद्दिन खानले जानकारी दिए ।