logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त


अंकुरण खबर
3.718K
Shares

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् ।

कानुन मन्त्री तुम्बाहाङ्फेलाई आजै(सोमबार) साढे तीन बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् । लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन् ।