logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको कति?


अंकुरण खबर
1.196K
Shares

आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ।  त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२३ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ ३६ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ६८ पैसा छ।