logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति?


अंकुरण खबर
1.014K
Shares

आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ।  त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२३ रुपैयाँ २४ पैसा छ भने बिक्रीदर मूल्य १२३ रुपैयाँ ८८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ १७ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ९५ पैसा छ।