logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सञ्चारमन्त्रीको अडियो प्रकरणः कांग्रेसद्वारा सञ्चारमन्त्रीको राजीनामा माग


अंकुरण खबर
1.105K
Shares

काठमाडौं – सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्ष दल नेपाली कांग्रेसले आधाकारीक धारणा सार्वजनिक गर्न माग गरेको छ।

आज बिहान विज्ञप्ति जारी गर्दै कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न पनि माग गरेको छ। जारी विज्ञप्तिमा अडियो सार्वजनिक भइसकेपछि मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको लागि सघाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ।