logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सञ्चारमन्त्रीको अडियो प्रकरण : ७० करोडको अडियो बाहिरिएपछि मनोज गजुरेलले राखे यस्तो धारणा


अंकुरण खबर
1.703K
Shares

काठमाडौं – सञ्चारमन्त्रीको अडियो काण्डका बारेमा विभिन्न प्रतिक्रिया आइरहेका बेला करोड करोड भन्ने मनोज गजुरेलले पनि यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

हाल रियालिटी शो ‘कमेडी च्याम्पियन्स’का जज रहेका उनले कमेडियनको पन्चलाइन राम्रो भएमा करोडको पन्चलाइन भन्ने गरेका थिए।  उनको कमेडी च्याम्पियनमा करोड करोड भनिरहँदा संचारमन्त्रीले ७० करोड मागेको अडियो बाहिरिएपछि धेरैले यस विषयमा गजुरेल र संचारमन्त्रीलाई जोडेर सामाजिक संजालमा ट्रोल गरिरहेका छन्।

गजुरेलले पनि यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो ट्वीट गरेका छन्।