logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउले इतिहास रच्यो, हेर्नुहोस् कति छ आज


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

बिहीबार छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर ७७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन तोलामा ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।