logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत आइपुगे ट्रम्प, एयरपोर्टमा मोदीले गरे स्वागत


अंकुरण खबर
1.092K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत आइपुगेका छन्। उनको अहमदाबाद बिमानस्थलमा भव्य स्वागत गरिएको छ।

ट्रम्पको स्वागतका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका थिए। विमानस्थल पुगेका मोदीले ट्रम्पलाई अङ्कमाल गरेको दृष्य बाहिरीएको छ। भारतीय मिडियाका अनुसार ट्रम्प पत्नी मेलानिया, छोरी ज्वाइ इवां–जेरेडका साथ अहमदाबाद पुगेका हुन्।

ट्रम्प र मोदी एयरपोर्टदेखि मोटेरा क्रिकेटर रंगशालसम्म २२ किलोमिटरको यात्रा गर्ने छन्। यसै क्रममा ट्रम्प र मोदी साबरमती आश्रम पुगेर क्रिकेट रंगशाला पुग्ने कार्यतालिका रहेको समाचारमा उल्लेख छ।