logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली नदीमा जीप खस्यो


अंकुरण खबर
1.17K
Shares

कर्णाली राजमार्ग अन्तर्गत कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ लालीघाटबाट कर्णाली नदीमा जीप खसेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाका अनुसार लु १ ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको र प्रहरी टोली त्यसतर्फ गइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।