logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति?


अंकुरण खबर
689
Shares

बुधबारअमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३२ पैसा तोकेको छ।  त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ २६ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ ९१ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ५२ पैसा छ।