logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको निर्णय : बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने


अंकुरण खबर
845
Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले बैठक पछि जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटामा राष्ट्रिसभामा पठाउन लागेको बताए।

गौतम गत प्रतिनिधसभाको निर्वाचन बर्दिया क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।