logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१९ थान डेटोनेटर सहित एक जना पक्राउ


अंकुरण खबर
767
Shares

ईलामको माई ननगरपालिका–४ शुक्रबारे बस्ने ३२ वर्षीय नविन राईलाई १९ थान डेटोनेटर सहित प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनको घरमा जाँच गर्ने क्रममा उक्त डेटोनेटर सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।