logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक सुरु, के छ कार्यसूची?


अंकुरण खबर
741
Shares

प्रतिनिधिसभा बैठक सुरु भएको छ । आज १ बजेदेखी शुरू भएको बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न विधेयकहरू छलफल तथा पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ’संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जनाइएको छ ।

त्यसैगरी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संशोधित सैनिक विधेयक विचारका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।