logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा (माले) का महासचिव सीपी मैनाली सवार कार दुर्घटना


अंकुरण खबर
676
Shares

नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा घाइते भएका छन् ।

बिहीबार दिउँसो महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।

बर्दिबासस्थित जनसेवा अस्पतालमा उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।