logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विकास कर दोब्बर वृद्धि ,अब पेट्रोल र डिजेलको मूल्य बढ्ने


अंकुरण खबर
832
Shares

सरकारले पेट्रोल र डिजेलमा लाग्दै आएको विकास कर वृद्धि भएको गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थको आयातमा लिइने गरिएको विकास कर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोलियम पदार्थको आयातमा प्रतिलिटर ५ रुपैयाँ विकास कर लिने निर्णय गरेको थियो ।

यसरी विकास कर बढेपछि अब पेट्रोल र डिजेलको मूल्य समेत बढ्ने भएको छ ।