logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एआईजी पदमा तीन जनाको नाम सिफारिस


अंकुरण खबर
637
Shares

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन जनाको नाम सिफारिस भएको छ ।

विहीवार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बढुवा समितिको वैठकले सिफारिस गरिएको जानकारी दिए ।