logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीलाई बाँस्कोटाको प्रवक्ता नबन्न कांग्रेस प्रवक्ता शर्माको आग्रह


अंकुरण खबर
975
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाको प्रवक्ता नबन्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन माग गरेको अडियोबारे निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाको बचाउ गरेपछि प्रवक्ता शर्माले आज आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्रीलाई सुझावस्वरुप बाँस्कोटाको प्रवक्ता नबन्न आग्रह गरेका हुन् ।

यस्तो छ प्रवक्ता शर्माको ट्वीट: