आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ५४ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १७ पैसा छ।