logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन १२ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् आज कति पुग्यो?


अंकुरण खबर
2.353K
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार छापावाला सुन तोलामा १ हजार २ सयले घटेर ७८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार  छापावाला सुन तोलामा ७९ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७७ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।