logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको विनिमयदरः हेर्नुहोस कुन देशको कति ?


अंकुरण खबर
1.196K
Shares

सोमबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ २०  पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२७ रुपैयाँ ९ पैसा छ भने बिक्रीदर मूल्य १२७ रुपैयाँ ७५ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ७७ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ५४ पैसा छ।