logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्ने भएपछि मोदीले गरे यस्तो ट्वीट


अंकुरण खबर
871
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दै छन् ।

मिर्गौला प्रत्यारोपण गर्ने भएपछि भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन्। सामाजिक सञ्जाल ट्वीटमार्फत भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गरेका हुन्। मोदीले ओलीमाथि पशुपतिनाथको कृपा भन्दै शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौलाको शल्यक्रिया गर्नका लागि आज अस्पताल भर्ना हुँदैछन्। उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिदैछ।

यस्तो छ मोदीको ट्वीट: