logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजीनामा दिए अर्थमन्त्री डा. युवराज खतिवडाले


अंकुरण खबर
1.69K
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । सञ्चारमन्त्री समेत रहेका खतिवडाले राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा भएसंगै पदबाट राजीनामा दिएका हुन् ।

तर राजीनामा पछि पनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ ।