logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झन् बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?


अंकुरण खबर
1.014K
Shares

आज (बुधबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९८  पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२९ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर मूल्य १३० रुपैयाँ ६२ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ३० पैसा छ।