logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना


अंकुरण खबर
1.144K
Shares

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

राजदूत् यान्छीले मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा रहेका प्रधानमन्त्रीलाई सामाजिक सञ्जालबाट स्वास्थ्यलभाको कामना दिएकी हुन् । उनले भनेका छन्  ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीको शल्यक्रियाको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ ।