logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न


अंकुरण खबर
819
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकहरुले बताएका छन् ।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । उपचारमा संलग्न एक चिकिसकका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।