logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ


अंकुरण खबर
1.365K
Shares

१६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका-५ घर भएका शुक्रराज रम्तेल रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले रम्तेललाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।