logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनकुटामा बस पल्टिँयो, ५५ यात्रु घाइते


अंकुरण खबर
1.274K
Shares

धनकुटामा बस पल्टिँदा ५५ जना यात्रु घाइते भएका छन् ।

कोसी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढीमा बस दुर्घटना भएको हो । ब्रेकफेल भएर बस पल्टिएको जनाइएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।