logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज मौसम सामान्यदेखि पूर्ण बदली, उपत्यका लगाएत देशभर चिसो बढ्यो


अंकुरण खबर
1.222K
Shares

शनिबार दिउँसो देशभर सामान्य बदली रहने र देशका केही ठाउँमा मेघगर्जन तथा हावाहुरी सहित असिना पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम सामान्यदेखि पूर्ण बदली हुने छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यका सहित देशका विभन्न स्थानमा आज वर्षा भइरहेको छ । देशका केही ठाउँमा मेघगर्जन तथा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको  छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको भइरहेको छ ।