logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसमः देशभर कस्तो रहला ?


अंकुरण खबर
832
Shares

स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदलीको अवस्था रहेको छ ।

आज दिउँसो देशको पुर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पुर्वी र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएका छ ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।