logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मंगलबार गोदावरी नगरपालिकामा सार्वजनिक विदा


अंकुरण खबर
858
Shares

ललितपुर जिल्लाको गोदावरी नगरपालिले स्थापना दिवसको उपलक्ष्यमा एक दिन सार्वजनिक विदा दिएको छ ।

फागुन २३ गते नगरप्रमुख गजेन्द्र महर्जनद्वारा हस्ताक्षतिर सूचनामा फागुन २७ गते नगरपालिकाको चौथो स्थापना दिवसको अवसरमा नगरपालिका तथा नगरक्षेत्र अन्तर्गत रहेको सम्पूर्ण कार्यालयहरु बन्द रहने उल्लेख छ ।

सूचनामा भनिएको छ: