logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको आशंका : पाटन हस्पिटलमा दुई जना भर्ना


अंकुरण खबर
3.315K
Shares

कोरोना भाइरस (कोभिड-१९) को आशंकामा पाटन हस्पिटलमा दुई जना भर्ना भएका छन् ।

आज विहान अस्पताल गएका दुईजनामा कोरोनाको लक्षण देखा परेपछी भर्ना गरेर निगरानी बढाइ उपचार थालिएको बताइएको छ ।

नेपालमा अहिलेसम्म कसैमा पनि कोरोना भाइरस नदेखिएको बेला ललितपुरको पाटन अस्पतालमा दुई जना विरामीलाई त्यसको आशंका गरिएको हो । अस्पतालले दुईजना व्यक्तीहरुको नाम गोप्य राखेको छ ।