logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज डलरको मूल्य घट्यो, कुन देशको कति ?


अंकुरण खबर
975
Shares

सोमबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ८१ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ४९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५३ रुपैयाँ ५६ पैसा छ भने बिक्रीदर मूल्य १५४ रुपैयाँ ३४ पैसा छ।