logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच जना डिएसपीको काज सरुवा, को कहाँ पुगे ?


अंकुरण खबर
1.339K
Shares

प्रहरी प्रधान कार्यालयले केही डिएसपीहरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले पाँच जना डिएसपीहरुको काज सरुवा गरेको हो ।

डिएसपी नवीन कार्की बौद्धमा, भरत श्रेष्ठ रौतहट, मदन कुँवर सर्लाही, प्रतितसिंह राठौर र रमेशबहादुर सिंह हेडक्वार्टरमा सरुवा भएका छन् ।