logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुको हत्या अभियोगमा छोरा पक्राउ


अंकुरण खबर
819
Shares

कपिलवस्तुको शिबराज नगरपालिका-९ तुरुन्तपुर बस्ने ३२ वर्षीय बसन्त जिसिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै बाबु चन्द्र बहादुर जिसीको हत्या गरेको अभियोगमा बसन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

बसन्तले घरायसी बिवादका कारण ईट्टाले प्रहार गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चन्द्रदेवको संजिवनि अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।