logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकसेवा आयोगले माग्यो कर्मचारी, कुन पदमा कति ?


अंकुरण खबर
1.092K
Shares

लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ।