logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीकी भान्जी समिक्षा भईन् डिस्चार्ज


अंकुरण खबर
845
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौंला दिएकी समिक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकि छन्।

बुधबार डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। स्वास्थ्य लाभपछि समीक्षा डिस्चार्ज भएकी हुन्। उनी प्रधानमन्त्रीलाई मिर्गौला दिन फागुन १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

डिस्चार्जअघि समीक्षालाई प्रधानमन्त्री ओलीले मिर्गौला दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए।