logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् आज कति पुग्यो ?


अंकुरण खबर
1.339K
Shares

आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन ८ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेर ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।