logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा कोरोनाको आशंका : ६ जना आइसोलेसन वार्डमा


अंकुरण खबर
1.417K
Shares

कोरोनाको आशंकामा काठमाडौंका दुई अस्पतालको आइसोलेसन वार्डमा ६ जना भर्ना भएका छन् ।

कोरोना भाइरसको आशंकामा ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।