logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कस्तो छ आज दिनभरको मौसम ?


अंकुरण खबर
767
Shares

आज केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेपनि बाँकी ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको र देशको मध्य र पूर्वी भू–भागमा आंशिक बदली रहेको छ। महाशाखाका अनुसार दिउँसो देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।