हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेका कारण मौसम बदली रहने छ।
दिउँसो मौसममा आंशिक बदली रहेपनि सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहेपनि सामान्यता मौसम सफा रहने महाशाखाले जनाएको छ।