logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार ५ सयले बढ्यो सुन


अंकुरण खबर
1.157K
Shares

नेपाली बजारमा आज सुनको मूल्य  ५ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन तोलामा ५ सयले बढेर ७७ हजार ५ सय रुपैयामा मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलामा ७७ हजारमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ७७ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य भने आज यथावत रहि प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।