logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी डलरको भाउ बढ्यो, आज कुन देशको कति?


अंकुरण खबर
1.794K
Shares

मंगलबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा तोकेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४५ रुपैयाँ ६५ पैसा छ भने बिक्रीदर मूल्य १४६ रुपैयाँ ३८ पैसा छ।