logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणी अस्पतालमा ५८ जना कर्मचारी माग (विज्ञापनसहित)


अंकुरण खबर
858
Shares

वीरगञ्जस्थित नारायणी अस्पतालले विभिन्न पदमा ५८ जना कर्मचारीको माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गरी नारायणी अस्पतालका लागि डाक्टरसहित ५८ जनाको माग गरेको हो । अस्पतालमा २९ जना डाक्टर, १८ जना नर्ससहित ५८ जनाका लागि रोजगारीको अवसर खुलाएको छ ।

मन्त्रालयको सुचनाअनुसार इच्छुक व्यक्तिले सुचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र कार्यालयमा दरखास्त दिइसक्नुपर्ने छ ।

हेर्नुहोस् विज्ञापन: