logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आज देशभरको मौसम कस्तो रहला ?


अंकुरण खबर
754
Shares

आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहानैदेखि देशका अधिकांश ठाउँमा घाम लागेको छ । आज दिउँसो देशको पश्चिमी पहाडि भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको पश्चिमी पहाडि भु-भागका १र२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति पनि देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।