logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबार अमेरिकी डलरको भाउ घट्यो, अन्य देशको विनिमयदर कति ?


अंकुरण खबर
2.093K
Shares

बुधबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ २८ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४३ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर मूल्य १४४ रुपैयाँ ३६ पैसा छ।