logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पतालमा


अंकुरण खबर
1.794K
Shares

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना भएका हुन् ।

एक्कासि ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन् ।

स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएकाले उनको आजै अस्पतालबाट डिस्चार्ड गर्ने तयारी रहेको जनाइएको छ ।