logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकसेवा आयोगको परिक्षा पनि स्थगित


अंकुरण खबर
1.313K
Shares

लोक सेवा आयोगको  आज बसेको बैठकले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको उपसचिव एक नारायण शर्माले जानकारी दिएका छन्।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।