logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 नेपाल उद्योग वाणिज्य महासंघको चुनाव स्थगित


अंकुरण खबर
1.014K
Shares

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि स्थगित भएको छ ।

विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई मध्येनजगर गर्दै सरकारले लागू गरेको नियमले विभिन्न कार्यक्रमहरू स्थगित भइरहेका छन् ।

यसै क्रममा २८ र २९ चैत्रका लागि तोकिएको महासंघको चुनाव पनि स्थगित भएको हो । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षा शेखर गोल्छाका अनुसार महासंघको चुनाव आगामी ७ र ८ जेठमा गर्ने गरी स्थगित गरिएको हो ।

उनले  सरकारले कोरोना भाइरसबाट जोगिन २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेकाले चुनाव स्थगित गरिएको बताए ।